‘तेरो बा कहिले आउँछ नानी ?’ ‘बा भनेको के हो हजुरआमा ?’ करिब पाँच वर्षकी नानीले उल्टै हजुरआमातर्फ प्रश्न हुत्ताइन् । ‘हरे ! तेरो ड्याडी भन्नुभएको के, हजुरआमाले ।’...