-ज्वाला रोकाया सुन्दर पहाडको एउटा गाउँमा राम र सीता नामका युवा–युवती बस्थे । उनीहरू एउटै विद्यालयमा पढ्थे । बाल्यकालदेखि नै उनीहरू असल साथी थिए । उमेर बढ्दै जाँदा उनीहरूको त्यो मित्रता बिस्तारै...