नेपालले बनायो अर्धसतक

विश्वकप छनौट अन्तर्गत जिम्बावे विरुद्धको पहिलो खेलमा नेपाल जिम्बावेविरुद्ध खेलिरहेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको जिम्बावेले नेपाललाइ ती सय ८१ रनको विशाल लक्ष्य दिएको छ ।

उक्त लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको नेपालको सुरुवात भने राम्रो हुन सकेन । ओपनर दिलिप नाथ २ रन मात्र बनाएर आएट भए । पहिलो पावर प्ले अन्तर्गतको दस ओभरमा नेपालले एक विकेटको क्षतिमा ३४ रन मात्र बनायो । दिलिप आउट भएपछि मैदानमा आएका पारस खड्काले नेपालको इनिङ्ग्स उकास्ने प्रयास गरेका छन् ।

११ ‍‌औ ओभरमा नेपालले ५० रन पूरा गरेको छ ।

 

प्रकाशित मितिः   २० फाल्गुन २०७४, आईतवार १८:१६