३ महानगर र एक उपमहानगरमा एमालेको अग्रता

पहिलो चरणको स्थानीय तहको चुनाव अन्तर्गत मतदान भएका ३ महानगरपालिका र एक उपमहानगरपालिकामा अहिले मतगणना भइरहेको छ। तीन वटै महानगर र एउ६ा उपमहानगरपालिकामा अहिलेसम्म एमालेका उम्मेदवारहरु नै अगाडि छन् ।

काठमाडौं, भरतपुर र पोखरा लेखनाथ महानगरपालिकामा र हेटौडा उपमहानगरपालिमा मतगणना भइरहेको हो। चार महानगरपालिका मध्ये ललितपुर महानगरपालिकामा नेपाली कांग्रेस विजयी भइसकेको छ।