लेकवेशी-१ मा एमाले विजयी
सुर्खेतको लेकवेशी नगरपालिकाको वडा नम्बर १ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । उक्त वडामा एमालेको प्यानलनै विजयी भएको हो । वडा अध्यक्षमा मानबहादुर पुन विजयी भएका छन् ।
प्रकाशित मितिः १ जेष्ठ २०७४, सोमबार १२:०३सुर्खेतको लेकवेशी नगरपालिकाको वडा नम्बर १ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । उक्त वडामा एमालेको प्यानलनै विजयी भएको हो । वडा अध्यक्षमा मानबहादुर पुन विजयी भएका छन् ।
प्रकाशित मितिः १ जेष्ठ २०७४, सोमबार १२:०३
साझा बिसौनी ।