घट्यो कर्णालीको बजेट (यस्तो छ पूर्णपाठ)
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले शनिवार प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गरेका हुन् ।
चालु आर्थिक वर्षको तुलनामा बजेट घटाएर ल्याइएको छ । ३१ अर्ब ४१ करोड ४१ हजार बराबरको बजेट ल्याएको हो । चालु आर्थिक वर्षका लागि ३३ अर्ब ३७ करोड ९७ लाख बराबरको बजेट ल्याइएको थियो ।
बजेटको पूर्णपाठ यस्तो छ :
https://sajhabisaunee.com/wp-content/uploads/2024/06/Budget-Speech-2081-For-Web.pdf
प्रकाशित मितिः १ असार २०८१, शनिबार १७:११
साझा बिसौनी ।