हिउँले पोतिएको मनोरम रारा (फोटो फिचर)

यतिबेला हिमाली क्षेत्रहरुमा हिउँ परिरहेको छ । हिमालहरु सेताम्य भएका छन् । हिउँले हिमाली भु-भाग मनोरम बनाएको छ । हिमाली क्षेत्रमै पर्ने मुगुमा पनि हिउँ पर्न थालेको छ । यसै पनि सुन्दर मुगुको रारा ताल हिउँ परेपछि झन सुन्दर बनेको छ । हिउँले ढाकिएको राता वरपरको दृश्य थप मनमोहक बनेको छ । तस्बिरहरु : श्याम बिसी

1

 

2

 

3

 

4

 

5

 

6

 

7

 

प्रकाशित मितिः   २७ पुष २०७३, बुधबार १४:३०