१४ पालिकाको नेतृत्वमा माओवादी
सुर्खेत – कर्णाली प्रदेशका ४४ स्थानीय तहको मत गणना सकिँदा नेकपा (माओवादी) दोस्रो स्थानमा छ । पहिलो स्थानमा रहेको नेपाली कांग्रेसले १९ पालिका प्रमुख जित्दा माओवादीले १४ वटा पालिकाको नेतृत्व पाएको छ । १३ पालिकाको उपप्रमुख माओवादीले जितेको छ ।
माओवादीले जितेका पालिका र प्रमुखरु
१) जगदुल्ला गाउँपालिका (डोल्पा) – नारासिङ रोकाय
२) मुड्केचुला गाउँपालिका(डोल्पा) – दत्तबहादुर शाही
३) नौमुले गाउँपालिका (दैलेख) – छविराम सुवेदी
४) ताँजाकोट गाउँपालिका (हुम्ला)– लालकेश जैसी
५) सानीभेरी गाउँपालिका(रुकुम पश्चिम) – बिर्खबहादुर विष्ट
६) नाम्खा गाउँपालिका(हुम्ला) – प्रेमबहादुर लामा
७) पलाँता गाउँपालिका (कालिकोट) – विष्णुबहादुर रोकाया
८) भगवतिमाई गाउँपालिका(दैलेख) – गणेश थापा
९) शुभकालिका गाउँपालिका(कालिकोट)– गोविन्दप्रसाद आचार्य
१०) सिमकोट गाउँपालिका (हुम्ला) – विजय भण्डारी
११) सिंजा गाउँपालिका (जुम्ला) – पूर्णप्रसाद धिताल
१२) नलगाड नगरपालिका (जाजरकोट) – डम्बरबहादुर रावत
१३) बनगाड कुपिण्डे नगरपालिका (सल्यान) – कर्णबहादुर बुढाथोकी
१४) त्रिवेणी गाउँपालिका (रुकुम पश्चिम) – गणेशकुमार केसी
माओवादीबाट निर्वाचित उपप्रमुख तथा उपाध्यक्षहरु
१) जगदुल्ला गाउँपालिका (डोल्पा) – अमृता बोहोरा
२) मुड्केचुला गाउँपालिका(डोल्पा)– दुधाकुमारी रोकाय
३) खार्पुनाथ गाउँपालिका (हुम्ला) – ज्ञानबहादुर सिंह
४) सानीभेरी गाउँपालिका(रुकुम पश्चिम) – कमला रोका
५) पलाँता गाउँपालिका (कालिकोट) – अलैपुरा जैसी
६) खाँडाचक्र नगरपालिका (कालिकोट) – गणेशबहादुर शाही
७) सिद्धकुमाख गाउँपालिका (सल्यान)– रामबहादुर बस्नेत
८) कपुरकोट गाउँपालिका(सल्यान)– प्रकाश भरारी
९) बाँफिकोट गाउँपालिका(रुकुम पश्चिम) – तारा बुढा केसी
१०) शिवालय गाउँपालिका (जाजरकोट) – गिता शाही
११) सिंजा गाउँपालिका (जुम्ला) – सितला रोकाया
१२) पातारासी गाउँपालिका (जुम्ला) – जनमाया रोकाया
१३) त्रिवेणी गाउँपालिका (रुकुम पश्चिम) – राजकुमारी रेउले

साझा बिसौनी ।