एसईई वैशाख ९ गतेदेखि सञ्चालन हुने
काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि सञ्चालन गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
बोर्डका अनुसार परीक्षाको समयतालिका भने बिहीवार सार्वजनिक गर्ने तयारी गरिएको छ ।
प्रकाशित मितिः २६ माघ २०७८, बुधबार १७:२१
साझा बिसौनी ।