अदालतभित्रै लोकमानसिंहलाई कालोमोसो
लोकमानसिंह कार्कीलाई सर्वोच्च अदालत भित्रै कालोमोसो दलिएको छ । बिहीबार बयानको लागि अदालत आएका कार्कीलाई पेशी कक्षमा जाँदै गर्दा पछाडिबाट गएका दुइजनाले कालोमोसो दलेका थिए ।
कालोमोसो दलिसकेपछि दुइजनाले नेकपा माओवादी जिन्दावाद भन्दै बाहिरन खोजेका थिए । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
इकान्तिपुरबाट
प्रकाशित मितिः ७ पुष २०७३, बिहीबार १६:४२
साझा बिसौनी ।