यू-२३ एसियन कप छनोटमा नेपाल जितविहीन
काठमाडौं – एएफसी यू-२३ एसियन कप छनोटको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ।
आइतवार भएको खेलमा लेबनानसँग नेपाल ४-० गोल अन्तरले पराजित भएको हो ।
योसँगै नेपाल सबै खेलमा जितविहीन भएको छ । यो प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले इरानसँग ४-० हार भोगेको थियो । त्यस्तै दोस्रो खेलमा नेपाल ताजिकिस्तानसँग ६-० गोलले हार्यो ।
प्रकाशित मितिः १४ कार्तिक २०७८, आईतवार २३:३७
साझा बिसौनी ।