फुटपाथ व्यवस्थापनमा के गर्दैछ वीरेन्द्रनगर नगरपालिका ? (भिडियो)
सुर्खेत : प्रदेश राजधानी वीरेन्द्रनगरको बजार क्षेत्र अव्यवस्थित बनेको छ । फुटपाथ अतिक्रमणका कारण सडक साँघुरो हुनुका साथै बजारको स्वरुप पनि कुरुप बनेको हो । यसको व्यवस्थापनका लागि वीरेन्द्रनगर नगरपालिकाले के गरिरहेको छ ? यसबारे जानकारी दिँदै नगर उप-प्रमुख मोहनमाया ढकाल :
प्रकाशित मितिः १२ आश्विन २०७८, मंगलवार १७:३०
साझा बिसौनी ।