बम शीर्ष बरियतामा

नरेन्द्र बम १७ वर्ष मुुनिको ब्याडमिन्टन बरियतामा शीर्ष स्थानमा परेका छन् । नेपाल ब्याटमिन्टन एशोसियशनले जारी गरेको बरियतामा सुर्खेतका बम पुरुष (एकल)तर्फ १९ जनालाई पछि पार्दै एक नम्बरमा रहन सफल भएका हुन् । उनी सुर्खेत होराइजन एकेडेमीमा कक्षा ११ मा अध्ययनरत छन् । ब्याडमिन्टन बरियतामा शीर्ष स्थानमा पर्न सफल भएको एकेडेमीका प्रिन्सिपल घनश्याम खड्काले जानकारी दिए ।

प्रकाशित मितिः   १२ असार २०७८, शनिबार ०५:००