नेपाल सोलिडारिटी कपको सेमिफाइनलमा

सुर्खेत २३ कात्तिक ।
नेपाल एएफसी सोलिडारिटी कपको सेमिफाइनल प्रवेश गरेको छ । ब्रुनईलाइ ३ – ० गोल अन्तरले पराजित गर्दै नेपाल सेमिफाइनल प्रवेश गरेको हो ।
४७ औं मिनेटमा पहिलो गोल गर्दै नवयुग श्रेष्ठले नेपाललाई अग्रता दिलाएको थिए । ७१ औं मिनेटमा भरत खवासले गोल गरे भने ८० औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै विमल घर्ती मगरले नेपाललाई ३-० गोलको नतिजा दिलाएका हुन् ।

प्रकाशित मितिः   २३ कार्तिक २०७३, मंगलवार १३:२५