ब्रुनाईविरुद्ध पहिलो हाफमा नेपालको अग्रता

सुर्खेत २३ कात्तिक । एएफसी सोलिडारिटी कपम अन्तर्गत अहिले ब्रुनाईसँग भइरहेको खेलमा नेपालले अग्रता लिएको छ । पहिलो हाफमा नवयुग श्रेष्ठले गोल गर्दै नेपाललाइ अग्रता दिलाएका हुन् ।

प्रकाशित मितिः   २३ कार्तिक २०७३, मंगलवार १२:२३