यस्तो छ कर्णालीको आगामी बजेट (पूर्णपाठसहित)

सुर्खेत : कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को लागि ३३ अर्ब बराबरको बजेट ल्याएको छ । आज प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार बराबरको बजेट सार्वजनिक गरेका हुन् ।

यस्तो छ बजेट वक्तव्यको पूर्णपाठ : 

प्रकाशित मितिः   १ असार २०७७, सोमबार १३:३५