बाढीपीडितको आवास निर्माण गर्न पाँच करोड
सुर्खेत : बाढीपीडितहरुका लागि आवास निर्माण गर्न पाँच करोड रुपैयाँ विनियोजन गरिएको छ । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा सुर्खेत लगायत प्रदेशभित्र रहेका बाढीपीडितहरुका लागि आवश्यक आवास निर्माण गर्ने योजना सार्वजनिक गरेको हो ।
वि.स. २०७१ सालको बाढीबाट विस्थापित भएका सुर्खेतका करिब एक हजार परिवार अहिले पनि अस्थायी शिविरमा छन् ।
प्रकाशित मितिः १ असार २०७७, सोमबार १३:०५
साझा बिसौनी ।