कर्णालीमा काेराेना संक्रमितकाे संख्या १९८ पुग्याे

सुर्खेत : कर्णालीमा कोरोना संक्रमितको स‌ंख्या एक सय ९८ पुगेको छ । थप ७५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक सय ९८ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पछिल्लो पटक दैलेख, सुर्खेत, सल्यान र जुम्लामा संक्रमित थपिएका हुन् ।