‘बन्धन’को लोकार्पण

सुर्खेत : साहित्यकार सुरेन्द्रकुमार भट्टद्वारा लिखित निबन्ध संग्रह ‘बन्धन’को लोकार्पण भएको छ । आइतवार एक कार्यक्रमकाबीच उक्त निबन्धको लोकार्पण गरिएको हो ।

साहित्कार महेन्द्रप्रसाद गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा साहित्यकार टीका पोख्रेलले पुस्तकको समीक्षा गरेका थिए । कार्यक्रममा समाजसेवी कुलदीप भट्ट र साहित्यकार लिलाधर गौतमले मन्तव्य राखेका सुधा रेग्मीले जानकारी दिइन् ।