पछिल्लो समय कालिकोटमा स्थानीयस्तरमै उत्पादित तरकारीले भारतीय बजारबाट आयातित तरकारी विस्थापित गर्दै गएको छ । यहाँका कृषकहरूले व्यवसायिक रूपमा तरकारी खेती गरी उत्पादन थालेपछि आयातित तरकारी विस्थापित हुँदै गएको...