सुर्खेत : कर्णाली प्रदेश सरकार र संसदको कामकारवाहीप्रति आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले संसद अवरुद्ध पारेका छन् । दोस्रो संसद अधिवेशनको आज बसेको नवौं वैठकमा कांग्रेस...