परापूर्वकालदेखि प्रकृतिको निर्माणसँगै मानव समाजको उत्पत्ति भयो । सुर्खेत उपत्यकाको एकीन इतिहास हालसम्म फेला परेको छैन । यसबारे फरक–फरक भनाइ रहेको पाइन्छ । यो उपत्यकालाई कसैले दोभानचौर भन्ने गरेका...