तीन वर्षीय छोरा ज्योतिष चौधरीलाई घाउखटिराले सताएपछि आमा रामकुमारीले उनलाई उपचारका लागि बैजापुर उपस्वास्थ्यचौकीमा लगिन् । चौकीका इन्चार्ज हीरामणि गुरुउले उनलाई जाँचेर औषधि पनि लेखिदिए । तर, स्वास्थ्यचौकीमा औषधि...