समाज जहिलेसुकै विभाजित हुन्छ । विभाजनका बरु विभिन्न कारण, आयाम र पक्षहरू हुन्छन् तर समाज जहिलेसुकै विभाजित नै हुन्छ । हाम्रो समाज पनि विभाजित छ, हाम्रो सामाजिक संरचना पनि...