थारु भाषक प्रचलित आहान (उखानहरु)

१. एक राम करी का, एक लक्री बरीका । (एक्लैले क्यै गर्न सकिन्न)
२. ना खेती करी ना बदरी चिताई । (काम पनि नगर्ने ध्यान पनि नदिने)
३. पढे गुने कौन काम, हर जोटो मामेमाम ।(पढेर काम छैन हलो जोते खान पाइन्छ)
४. ठ¥र्वा लगाए बाटी, मेह्र्वा लगाए माटी ।(मिलेर काम गरे सफल भइन्छ)
५. धोवियक कुक्रा घर न घाट ।(छिट्टै अरूको विश्वास गर्दा अलपत्र परिन्छ)
६. टिटहरिक बुटी बदरी ठम्हना ।(अनुभव नभएकाले गरेको काम असफल र समस्या दिने हुन्छ )
७. तातल दुद लिल न वक्लाए ।(मिहिनेत गरेर पनि उपलब्धी नहुनु)
८. भैसक आघ बेन बजाय, भैस पगुराय ।(जतिसुकै सम्झाए पनि नबुझ्नु)
९. नङ्गा नाची फा“टी का । (अयोग्य व्यक्तिले फुर्ती देखाउ“दा कुनै फरक पर्दैन)
१०. मारेक आघ भुत भाग ।(मुर्खस“ग जो पनि डराउ“छ)
११. आमिल दही बसाइल क्यारा, जौन घर बाठिन तौन घर ड्यारा ।(बिना कामको बरालिनु)
१२. जब नम्हा उट्कल तब कुक्र लग्लस् हेगास् ।(काम बन्न लागेको बेला बिग्रनु)
१३. लदियम ग्वारा नै जैना, चौरा मच्छी म्वार । (मिहिनेत नगर्ने ठुलो भाग खोज्ने)
१४. जा“गर न बुटा, उखार खोज्ना खुटा । (काम धन्दामा अल्छी गर्ने तर बढी कचकच गर्ने)
१५. डोण्डर बिगारे खेतवा, चुगली बिगारे गाउ“ । (खराब आचरणको मान्छे गाउ“ बिगार्छ)

१६. सासुस गा“र फाट, पटोइह्या लगाए का“जर । (आफूभन्दा ठूलालाई नगरी सहयोग अनावश्यक काममा लाग्नु)
१७. हेगुइए से देखुइए लाज । (बेकम्मा लाज नमान्ने)
१८. ससुइया कुटै, पटोहिया सुटै । (मर्यादा भुलेर बस्नु)
१९. एक आ“धर एक कोह्री, राम मिलाए जोरी । (भगवान्ले सबैको क्षमताअनुसारको जोडी मिलाउ“छन्)
२०. जेकर भ्वाज विहा वाकर एक खरिया बरिया नही । (महŒवपूर्ण कामको बेला पनि कुनै तयारी नहुनु)
२१. पैसा न कौडी बजार बजार दौरी । (बिना कामको बरालिनु)
२२. कपरा न लत्ता चली कलकत्ता (सुक्को कौडी नहुनु तर ठूलो कुरा गर्नु)
२३. पालल डुक्री ठैली कट्ठ । (आफैले हुर्काएको पालेको व्यक्ति पछि धोका दिनु)
२४. चिरैयक ज्यान जाए, लर्कन्हक खेल्वार । (अनाहकमा अरूलाई सास्ती दिनु )
२५. लंका सैना हनुमान, पगरी गुठ्ना गुना । (काम गर्ने एउटा पुरस्कार पाउने अर्को)
२६. रज्वा रोय राजकलाग, पेटाहा रोय प्याटकलाग । (सबैलाई आ–आफ्नै खालको टेन्सन् हुन्छ)
२७. फुटल आ“खी कजरा लगाए । (मूर्ख लागि राम्रो नराम्रो एकै हुन्छ )
२८. जेकर लाठी ओकर भैंस । (जसको धन उसको मन)
२९. आपन मन्क रज्वा, चाहे धोती पहिर चाहे भेग्वा । (आफूले मन पराएको व्यक्ति जुन पहिरनमा भए पनि राम्रो देखिन्छ)
३०. ढाङर न दुवार भटरक डुवार । (केही सीप नभएको व्यक्ति अर्काको भर पर्छ)

(लखागिन जर्नल २०७८ बाट)

प्रकाशित मितिः   १४ बैशाख २०७९, बुधबार ०५:०१