नेपाललाइ ३-० को अग्रता

सुर्खेत २३ कात्तिक । एएफसी सोलिडारिटी कपम अन्तर्गत अहिले ब्रुनाईसँग भइरहेको खेलमा नेपालले ३-0 को अग्रता लिएको छ । पहिलो हाफमा नवयुग श्रेष्ठले गोल गर्दै नेपाललाइ अग्रता दिलाएका थिए  । दोस्रो हाफ चलिरहँदा भरत खवासले गोल गर्दै नेपाललाइ २-० को अग्रता दिलाएका थिए भने पेनाल्टिमा गोल गर्दै विमल घर्तीले ३-० को अग्रता दिलाएका हुन् ।

प्रकाशित मितिः   २३ कार्तिक २०७३, मंगलवार १३:०९