भरत खवासको गोलमा नेपाललाइ २-० को अग्रता

सुर्खेत २३ कात्तिक । एएफसी सोलिडारिटी कपम अन्तर्गत अहिले ब्रुनाईसँग भइरहेको खेलमा नेपालले २-0 को अग्रता लिएको छ । पहिलो हाफमा नवयुग श्रेष्ठले गोल गर्दै नेपाललाइ अग्रता दिलाएका थिए  । दोस्रो हाफ चलिरहँदा भरत खवासले गोल गर्दै नेपाललाइ २-० को अग्रता दिलाएका छन ।

प्रकाशित मितिः   २३ कार्तिक २०७३, मंगलवार १३:०४