प्रदेश नं. ६ मा नेपाली कांग्रेस विजयी भएका स्थानीय तह

१. छत्रेश्वरी गाउँपालिका, सल्यान

२. त्रिवेणी गाउँपालिका, सल्यान

३. चिङगाड गाउँपालिका सुर्खेत

४. बराहताल गाउँपालिका सुर्खेत

५. कुशे गाउँपालिका, जाजरकोट,

६. बारेकोट गाउँपालिका, जाजरकोट

७. कनकासुन्दरी गाउँपालिका, जुम्ला

८. चन्दनाथ नगरपालिका, जुम्ला

९. सिंजा गाउँपालिका, जुम्ला

१०. पातारासी गाउँपालिका, जुम्ला

११. मुगुमकार्रारोंग गाउँपालिका, मुगु

१२. छाँयानाथ रारा नगरपालिका, मुगु

१३. दुल्लु नगरपालिका, दैलेख,

१४. गुराँस गाउँपालिका, दैलेख

१५. डुङ्गेश्वर गाउँपालिका, दैलेख

१६. नौमुले गाउँपालिका, दैलेख

१७. सिमकोट गाउँपालिका, हुम्ला

१८. गुर्भाकोट नगरपालिका, सुर्खेत

१९. महावै गाउँपालिका, कालिकोट