मप यातायात निर्वाचन अपडेट : खड्का : १८३, कँडेल : ९३

म.प. यातायात व्यवसायी संघको निर्वाचनमा २७६ मतगणना हुँदाखेरिको ताजा अपडेट ।

अध्यक्ष

विष्णुबहादुर खड्का – १८३, श्यामलाल कँडेल – ९३

वरिष्ठ उपाध्यक्ष

मोतीप्रसाद चपाईं – १६३, रमेशकुमार पौडेल – ११०

उपाध्यक्ष

गोरखबहादुर खत्री – १६४, सागर रावत – १०७

सचिव

नारायणकुमार चपाईं – १५८, ओमबहादुर खड्का – ११६,

कोषाध्यक्ष

गौरीप्रसाद लामिछाने – १६४, गणेशकुमार पन्त – ११०

सह–सचिव

भोजकुमार डाँगी – १६९, क्षेत्रमणि गिरी – १०६

सह–कोषाध्यक्ष

पदमबहादुर खत्री – १५७, मधु कार्की – १०७

सदस्य खम्बबहादुर शाही – १७३, धनबहादुर बोगटी – १५१, लालबहादुर नेपाली – १५५, विजय सापकोटा – १७४, शिवराज वली – १६९, थमन राना क्षेत्री – १६२, मिकाइल बक्स – ९२, काशीराम शर्मा –८३, बखतबहादुर भण्डारी – ९४, डिल्लीप्रसाद गौली – ९३, रमेश ढकाल – १०१, भिमबहादुर महतरा – १०० ।

अब १०२ मत गणना गर्न बाँकी

 

Loading...