मप यातायात निर्वाचन अपडेट : खड्का : १८३, कँडेल : ९३
म.प. यातायात व्यवसायी संघको निर्वाचनमा २७६ मतगणना हुँदाखेरिको ताजा अपडेट ।
अध्यक्ष
विष्णुबहादुर खड्का – १८३, श्यामलाल कँडेल – ९३
वरिष्ठ उपाध्यक्ष
मोतीप्रसाद चपाईं – १६३, रमेशकुमार पौडेल – ११०
उपाध्यक्ष
गोरखबहादुर खत्री – १६४, सागर रावत – १०७
सचिव
नारायणकुमार चपाईं – १५८, ओमबहादुर खड्का – ११६,
कोषाध्यक्ष
गौरीप्रसाद लामिछाने – १६४, गणेशकुमार पन्त – ११०
सह–सचिव
भोजकुमार डाँगी – १६९, क्षेत्रमणि गिरी – १०६
सह–कोषाध्यक्ष
पदमबहादुर खत्री – १५७, मधु कार्की – १०७
सदस्य खम्बबहादुर शाही – १७३, धनबहादुर बोगटी – १५१, लालबहादुर नेपाली – १५५, विजय सापकोटा – १७४, शिवराज वली – १६९, थमन राना क्षेत्री – १६२, मिकाइल बक्स – ९२, काशीराम शर्मा –८३, बखतबहादुर भण्डारी – ९४, डिल्लीप्रसाद गौली – ९३, रमेश ढकाल – १०१, भिमबहादुर महतरा – १०० ।
अब १०२ मत गणना गर्न बाँकी
प्रकाशित मितिः २३ पुष २०७३, शनिबार २२:१४
साझा बिसौनी ।