वैदेशिक रोजगारी कतिपय नेपाली युवाहरूको रोजाई हो भने कतिपयको बाध्यता । पछिल्लो समय हजारौ युवायुवतीहरू त्रिभुवन विमानस्थलबाट बैदेशिक रोजगारका लागि बाहिरिने गर्दछन् भने त्यत्तिकै संख्यामा वैदेशिक रोजगारका लागि गएका...