उत्तरी हुम्लामा खाद्य संकट   

सिमकोट(हुम्ला) :    कर्णालीको उच्च हिमाली जिल्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा खाद्य संकट भएको छ । चीनसँग सीमा जोडिएको नाम्खाका विकट गाउँमा खाद्यान्नको अभाव रहेको छ । कोभिड–१९ को...