जब-जब नेपाली गीत, संगीतको बारेमा सोचिन्छ वा चर्चा सुरु हुन्छ, नारायणगोपालको नाम सँगै जोडीएर आउँछ । मंसिर १९ अर्थात डिसेम्बर ४ तारिक, स्वरसम्राट नारायण गोपाल यस लोकबाट बिदा भएको...