कर्णालीमा ८ दिन सार्वजनिक विदा

सुर्खेत : कर्णाली प्रदेशमा ८ दिन सार्वजनिक विदा दिइने भएको छ । प्रदेश सरकारकाे मन्त्रीपरिषदको बैठकले वि‍.सं. २०७७ सालमा ८ दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । बैठकले निर्णय गरेर राजपत्रमा प्रकाशित गर्न सिफारिस गरेको छ । यी हुन् सार्वजनिक विदा हुने दिन :     धान दिवस असार १५ गते प्रदेशका जुम्ला बाहेक ९ जिल्लामा चैत्र १२ गते जुम्ला जिल्लामा साउने संक्रान्ति तथा देउडा पर्व श्रावण १ गते प्रदेशभर प्रदेश स्थापना तथा शहिद दिवस भाद्र ४ गते प्रदेशभर चन्दनाथ मन्दिरको लिंगो बोक्ने मेला असोज कृष्ण त्रयोदशी जुम्ला जिल्लामा मात्र माघे संक्रान्ति (माघी) माघ १ गते प्रदेशभर चैते दशैँ … Continue reading कर्णालीमा ८ दिन सार्वजनिक विदा