आरसी–३२ को विजयी सुरुवात

सुर्खेत: सहिद स्मारक सी डिभिजन लिगमा सुर्खेतको आरसी–३२ फुटबल एकेडेमीले विजयी सुरुवात गरेको छ । बिहीवार भएको लिगको उद्घाटन खेलमा आरसी–३२ ले खालीबारी युथ क्लबलाई १–० ले हराएको हो । आरसी–३२ को...

जुम्ला: जुम्ला–रारा अल्ट्रा म्याराथन आयोजना हुने भएको छ । कर्णाली खेलकुद क्लबले वैशाख १ गते ४९ किलोमिटर लामो दूरीको म्याराथन आयोजना गरेको हो । पर्यटन र पदमार्गको प्रवद्र्धन गर्न म्याराथन आयोजना...

सुर्खेत: त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई हराउँदै कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ । शनिवार भएको खेलमा आर्मी नौ विकेटले विजयी बनेको हो । जीतका लागि एक...

सुर्खेत: कर्णाली प्रदेशको क्रिकेट टिम विराटनगरमा जारी कोशी प्रदेश राष्ट्रिय टी–ट्वान्टी च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । सेमीफाइनलमा शुक्रवार लुम्बिनी प्रदेशलाई पराजित गर्दै कर्णाली उपाधि नजिक पुगेको हो । लुम्बिनीले...

कर्णालीको दोस्रो जित

सुर्खेत: कोशी प्रदेश राष्ट्रिय टी–ट्वान्टी च्याम्पियनसिपमा कर्णाली प्रदेशले दोस्रो जित हात पारेको छ । शनिवार विभागीय टोली नेपाल एपीएफलाई पराजित गर्दै कर्णालीले तीन खेलमा दुई जित निकालेको हो । मध्येक्रमका...

मैत्रीपूर्ण फुटबल प्रतियोगिता

  सुर्खेत: कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा ११४औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा महिला र पुरुष टिमले संयुक्त खेल खेलेका थिए । महिला...

कर्णालीको पहिलो जित

सुर्खेत: विराटनगरमा सञ्चालित प्रथम कोशी प्रदेश राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले पहिलो जित हात पारेको छ । बुधवार भएको खेलमा कर्णालीले मधेस प्रदेशलाई तीन विकेट पराजित गरेको हो...

राष्ट्रिय महिला लिग सुर्खेतमा

सुर्खेत: अखिल नेपाल फुटबल संघ एन्फाले महिला फुटबल लिगको पहिलो चरण सुर्खेतमा गर्ने भएको छ । एन्फाको सोमवार बसेको बैठकले महिला लिग फुटबलको आयोजना बारे योजना बनाउँदै मिति सार्वजनिक गरेको...

फाइनलमा नेपाल पराजित

सुर्खेत: टी–२० त्रिकोणात्मक सिरिजको उपाधि नेदरल्याण्ड्सले जितेको छ । मंगलवार कीर्तिपुर मैदानमा नेपाललाई चार विकेटले हराउँदै नेदरल्याण्ड्सले सिरिज जितेको हो । नेपालले प्रस्तुत गरेको एक सय ८५ रनको लक्ष्य नेदरल्याण्ड्सले...

जुम्ला: कर्णाली प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि जुम्लाले जितेको छ । शुक्रवार भएको फाइनलमा हुम्लालाई ४–० गोलअन्तरले पराजित गर्दै आयोजक जुम्लाले उपाधि सुरक्षित गरेको हो । जुम्लाको जितमा रुवेन...

जुम्ला र हुम्ला फाइनलमा

जुम्ला: कर्णाली प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधिका लागि जुम्ला र हुम्लाबीच प्रतिस्पर्धा हुने भएको छ । सेमीफाइनलमा जित निकाल्दै दुवै टिम उपाधि नजिक पुगेका छन् । सेमिफाइनलको पहिलो खेलमा जुम्लाले अर्को...

सुर्खेत र हुम्ला सेमीफाइनलमा

जुम्ला: सुर्खेत र हुम्ला कर्णाली प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिताको सेमीफाइनलमा पुगेका छन् । बुधवार आ–आफ्नो खेल जित्दै दुवै जिल्लाले सेमीफाइनलमा स्थान सुरक्षित गरेका हुन् । जुम्लाको सदरमुकाम खलंगामा सञ्चालन...