आज बिदा नहुने

साझा बिसौनी संवाददाता काठमाडौं, २६ पुस ।  आइतवार दिनभर धेरै सरकारी कर्मचारीको चासो थियो, आज (सोमवार) बिदा होला कि नहोला । मन्त्रीस्तरीय निर्णयले सार्वजनिक बिदा भनेर घोषणा ग¥यो भने यसबारे...

साझा बिसौनी संवाददाता बाँके, २६ पुस ।  मुम्बईस्थित चेम्बुसबाट चोरी गरेर ल्याएको एक करोड ६ लाख ७२ हजारसहित दुई नेपाली पक्राउ परेका छन् । मुम्बइको चेम्बुरस्थित गौरब रमेश गेदाबनको...

काठमाडौँ, २६ पुस । आइसीसी उन्नाइस वर्षमुनी (यु–१९) विश्वकपको तयारीका लागि भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले अफगानिस्तानको यु–१९ राष्ट्रिय क्रिकेट टोलीसँग अभ्यास खेल खेल्ने भएको छ ।  भारतको...