मध्यपश्चिमको क्षेत्रीय सदरमुकाम । प्रदेश नम्बर ६ को सम्भावित राजधानीको रूपमासमेत चर्चा छ । प्रशासनिक केन्द्रको नेतृत्व गर्दै आए पनि सुर्खेतले विकासमा भने नेतृत्व गर्न सकेको छैन । जिल्लामा...

सुर्खेतको बुलबुलेलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउन तीन करोडको योजना प्रस्ताव गरिएको छ । बुलबुले ताल र उद्यानको संरक्षणका लागि यस्तो योजना बनाइएको हो । बुलबुले संरक्षणको जिम्मा पाएको सुर्खेत...

सुर्खेतबाट प्रकाशित ‘साझा बिसौनी दैनिक’ प्रेस काउन्सिल नेपालले गर्ने पत्रपत्रिका वर्गिकरणमा ‘क’ वर्गमा परेको छ । काउन्सिलले आर्थिक वर्ष २०७१÷०७२ को वर्गीकरण नतिजा आज सार्वजनिक गरेको हो । जसमा...

प्रदेश नम्बरमा ६ मा रहेको चिन जोड्ने अर्को ढोका गमगढी–नाक्चेलाग्ना नाका सञ्चालनमा ल्याउन लागी पहल थालिएको छ । मुगुका राजनितिक दलहरूले उक्त नाका खुलाउन पहल गर्ने भएका हुन् ।...

विकासका दृष्टिले पछि परेको क्षेत्र हो, पश्चिम सुर्खेत । सदरमुकामदेखि पश्चिममा रहेका गाविसहरुमा सडकको सहज पहुँच छैन । विजुली पुगेको छैन । विकास निर्माणका अन्य पूर्वाधार पनि कम छन्...

विकासको ढोका खोलेर बिदा

अंग्रेजी वर्ष सन् २०१६ प्रदेश नम्बर ६ का लागि नयाँ सम्भावनाको ढोका खोलेर बिदा भएको छ । बितेको वर्षले यो प्रदेशका लागि विकास निर्माण र नयाँ योजना कार्यान्वयनको सम्भावना...

पाँच वर्षपछि भएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ। एक सातासम्म चलेको प्रतियोगिता फितलो व्यस्थापन, कमजोर अनुशासन, भौतिक पुर्वाधार अभावमा खेल्दै शुक्रबार सम्पन्न भएको हो। क्रिकेट, भलिबल लगायतका...

सुर्खेत क्षेत्र नम्बर ३ का सांसद तप्तबहादुर विष्टले निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत दुई वर्ष गाजुल विष्ट र नरबहादुर माझीको नाउमा खोलिएका प्रतिष्ठानहरूलाई २२/२२ लाख रुपैयाँ बजेट वितरण गरे ।...

सामान्यतया बिरामीलाई अस्पतालमा भर्ना गरिन्छ । रोग निको पार्नका लागि आवश्यक औषधि उपचार पनि गरिन्छ । तर, सुर्खेतमा भने बिरामीको रोग निको पार्नका लागि नयाँ अभियान थालिने भएको छ...

पुर्वाञ्चलमा सम्पन्न सातौं राटिष्य प्रतियोगितामा मध्यपश्चिमले जम्मा ६४ वटा पदक जित्न सफल भएको छ । जसमा ८ वटा स्वर्णपदक, १४ वटा रजत पदक र ४२ वटा कास्य पदक जितेको...

बीचमा कर्णाली नदी । वारि बाजुराको तिथिचौर, पारि मुगुको बिन गाउँ । यही बिन गाउँकी नौरती शाहीलाई सुत्केरी व्यथा सुरु हुनेबित्तिकै स्वास्थ्य संस्था लैजानुको साटो परिवारका सदस्यले हत्तपत्त गोठमा...

नयाँ संविधानमा व्यवस्था भएको समावेशी आयोगलाई अधिकारयुक्त (पावरफूल) बनाउन सरोकारवालाले सुझाव दिएका छन् । हाल गठन भएका अन्य आयोगहरू अधिकारविहीन हुँदा लक्षित वर्गले लाभ लिन नसकेको भन्दै उनीहरूले अब...