बिसौनी संवाददाता सुर्खेत, २५ चैत । कर्णाली करिडोर अन्तर्गत कालिकोटदेखि हुम्ला जोड्ने सडक निर्माणको क्रममा ठूलो चट्टान फेला प¥यो । कालिकोटको खुलालु–रेगिल खण्डमा रहेको उक्त चट्टान फोड्ने क्रममा चार...
सरसफाइ सम्बन्धी रणनीति बनाइदैं साझा बिसौनी संवाददाता सुर्खेत, २४ चैत । सुर्खेत जिल्लालाई आगामी चार वर्षभित्र पूर्ण सरसफाइयुक्त बनाइने भएको छ । सन् २०२० सम्ममा जिल्लालाई पूर्ण सरसफाइयुक्त बनाउनका...
साझा बिसौनी संवाददाता सुर्खेत, २४ चैत । राज्यको पुनर्सरचनासँगै सुर्खेतमा रहेको मध्यपश्चिम विश्वविद्यालयको नाम परिवर्तन गर्ने विषयमा बहस सुरु भएको छ । नयाँ संविधान अनुसार मध्यपश्चिम विकास क्षेत्र दुई...
सुर्खेतमा अत्याधुनिक आँखा अस्पताल, वैशाख पहिलो साता सञ्चालनमा आउने, दुर्गमका बिरामी खुशी साझा बिसौनी संवाददाता सुर्खेत, २२ चैत । उनका आँखाले प्रष्ट देख्न छोडे । नजिकैको वस्तु पनि धमिलो...
बिसौनी संवाददाता सुर्खेत, २१ चैत । जिल्ला वन कार्यालय सुर्खेतले बल प्रयोग गरेरै अतिक्रमित क्षेत्र खाली गराउन थालेको छ । पटक–पटक आग्रह गर्दा पनि वन खाली नगराइएको भन्दै जिल्ला...
साझा बिसौनी संवाददाता सुर्खेत, २० चैत । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले खस जातिको बाहुल्यता रहेको कर्णाली प्रदेश समृद्ध भए मधेस खुशी हुने बताएका छन् । कर्णालीका...
बिसौनी संवाददाता सुर्खेत, २० चैत । निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत सुर्खेतका पाँच जना सांसदले यस वर्ष भौतिक पूर्वाधार निर्माणका योजनालाई प्राथमिकता दिएका छन् । चालु आर्थिक वर्ष २०७२÷०७३...
बिसौनी संवाददाता सुर्खेत, १९ चैत । अवैध लागूऔषध ब्राउनसुगरसहित सुर्खेतमा दुईजना पक्राउ परेका छन् । बिहीवार राती ब्राउनसुगरसहित पक्राउ परेका उनीहरूलाई प्रहरीले शुक्रवार सार्वजनिक गरेको हो । जिल्ला प्रहरी...
बिसौनी संवाददाता सुर्खेत, १८ चैत । एसएलसी परीक्षाको पहिलो दिन । अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा । नयाँ स्थानमा परीक्षा केन्द्र । सबैले परीक्षामा कडाइ हुन्छ भन्ने सुनाएकाले पनि उनीहरूमा...
सुर्खेत, १८ चैत । प्रवेशिका परीक्षा (एसएलसी) को पहिलो दिन जाजरकोटमा प्रहरीमाथि ढुंगामुढा भएको छ । परीक्षाको सुरक्षामा खटिएका प्रहरीमाथि स्थानीयले ढुंगामुढा प्रहार गरेका हुन् । स्थानीयको बासिन्दाको ढुंगा...
बिसौनी संवाददाता सुर्खेत, १८ चैत । चैत महिनाको चर्को गर्मी । पसिनाले उनको शरीर निथ्रुक्क भिजेको छ । चाउरी परेका गालामा सडकबाट उडेको धुलो पोतिएको छ । ओठमुख सुकेका...
साझा बिसौनी संवाददाता सुर्खेत, १६ चैत । बाली नलगाई बाँझो राखिएको खेतबारी जफत गर्ने नीति बनाउन वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रमका सहभागीहरूले सुझाव दिएका छन् । खाद्य अधिकार सञ्जाल सुर्खेतको...