स्थापना भएको ५० वर्षपछि जिल्ला प्रहरी कार्यालय (जिप्रका) सुर्खेतले नयाँ भवन पाएको छ । टहराबाट सेवा प्रदान गर्दै आएको सुर्खेत प्रहरीले सुविधायुक्त कार्यालय भवन पाएको हो । जिल्ला प्रहरी...
कम लगानीमा नै व्यवसाय सुरु गरेर छोटो समयमा नै लाभ लिन सकिने भएपछि मौरीपालन व्यवसायमा किसानहरू आकर्षित हुन थालेका छन् । किसानहरूले व्यवसायिक रूपमा नै मौरीपालन सुरु गर्न थालेपछि...
बसपार्क सुर्खेत निवासी अनिल बिसी वीरेन्द्रनगर नगरपालिकाको कार्यालय धाउन थालेको पाँच दिन भइसकेको छ । घर निर्माण गर्ने स्वीकृति लिनका लागि उनी पाँच दिनदेखि लगातार नगरपालिका धाइरहेका छन् ।...
सुर्खेतमा तीन हजार भन्दा बढी मतदाता थपिएका छन् । निर्वाचन कार्यालयले पछिल्लो पटक गरेको फोटोसहितको मतदाता नामावली संकलनका क्रममा ३ हजार एक सय ७४ जना नयाँ मतदाता थप भएका...
सुर्खेतको सबैभन्दा पूरानो विद्यालय जन माविमा अभिभावकलाई नै झुक्याएर विद्यालय व्यवस्थापन समिति गठनको प्रयास गरिएको छ । जिल्लाकै ठूलो र सबैले चासोको रूपमा लिने यो विद्यालयले मंगलवार आफ्नो ६५...
जिल्ला शिक्षा कार्यालय सुर्खेतले नयाँ शिक्षा ऐन अन्तर्गत विद्यालय व्यवस्थापन समिति (विव्यस) गठनका लागि भन्दै गत पुस ३ गतेसम्मको समयावधि निर्धारण ग¥यो । कार्यालयले जिल्लाका सबै विद्यालयलाई उक्त समयसीमाभित्र...
जनता माध्यमिक विद्यालय रानीवासको विद्यालय व्यवस्थापन समिति गठनका लागि गत पुस २५ गते निर्वाचन भयो । दुई वटा प्यानल चुनावमा उत्रिए । जसमा एकातर्फ नेकपा एमाले र नेकपा माओवादी...
सुर्खेत,बिरामीले रोग लुकाउँदा कुष्ठरोग निवारणमा चुनौती थपिएको छ । सामाजिक त्रास र पारिवारिक अपहेलनाका कारण रोग लुकाउने र समयमा नै उपचार नगर्ने प्रवृत्तिले कुष्ठरोग थप बल्झिदैं गएको हो ।...
सुर्खेत, पहिले गाविस थियो । अहिले नगरपालिका बनेको छ । तर स्थानीय बासिन्दाका पीडा उस्तै छन् । पूर्वी सुर्खेतको मैनतडाका अधिकांश बासिन्दा खानेपानीको समस्या भोगिरहेका छन् । वर्षौंदेखि खानेपानीको...
दुई वर्षअघि गुटु सुर्खेतकी निर्मला बर्तौलाको छाउगोठमा ज्यान गयो । महिनावारी भएपछि घरदेखि टाढा रहेको छाप्रोमा सुतेकी उनले मध्यरातको चिसोले कठ्यांग्रिएर ज्यान गुमाइन् । छोरीको ज्यान गएपछि उनको परिवारले...
कुनैबेला दक्ष जनशक्ति र सेवा सुविधाको अभावमा आफै थला परेको मध्यपश्चिम क्षेत्रीय अस्पताल विस्तारै तंग्रिन थालेको छ । आवश्यक उपकरण र दक्ष चिकित्सक नहुँदा सामान्य रोगका बिरामीलाईसमेत जिल्ला बाहिर...
पुरुषहरू रोजगारीका लागि विदेश नै धाउने । लगानी गर्ने रकम नहुँदा गाउँमा सानोतिनो उद्यम सञ्चालन गर्न पनि मुस्किल । आयआर्जनको विकल्प नहुँदा गाउँका महिलाहरू बेरोजगार । घरखर्च चलाउनै समस्या...