सुर्खेत, ९ फागुन । वन संरक्षणका लागि विभिन्न प्रयासहरू भइरहँदा मध्यपश्चिम क्षेत्रमा वन अतिक्रमण गर्नेक्रम रोकिएको छैन । अतिक्रमण हटाउन खोज्दा राजनीतिक हस्तक्षेप हुने भएकाले वन संरक्षणमा चुनौती थपिएको...
सुर्खेत, ८ फागुन । कालिकोट फोइमहादेवकी रामकला शाही सदरमुकाम कालिकोटमा तालिम लिनका लागि गत माघ २८ गते नाग्मबाट बसमा चढिन् । दिउँसो तीन बजेको तालिम भेटाउनका लागि बिहान १०...
सुर्खेत, ७ फागुन केहीदिन पहिला गुटुबाट ६२ वर्षीय मेघराज कँडेल कामका लागि सदरमुकाम वीरेन्द्रनगर आए । गुटुदेखि वीरेन्द्रनगरसम्मको यात्राका क्रममा कँडेलले गाडीको पुरै भाडा तिरे । ज्येष्ठ नागरिकको परिचय–पत्र...
सधैं फोहोर बढार्न सक्दैनौंः संघ अब हामी आफै जुट्छौंः नगरपालिका सुर्खेत, ६ फागुन । एक वर्ष पहिले सुरु भएको वीरेन्द्रनगर बजार क्षेत्रको सरसफाइ अभियान बीचमै हराएको छ । वीरेन्द्रनगरलाई...
हातमा बिरामी बोक्ने स्ट्रेचरलाई पाएपछि उनले ओल्टाइपोल्टाइ गरिन् । निकैबेर स्ट्रेचरलाई हेरिन् । उनको अनुहारमा खुशीका धर्साहरू देखिन्थे । गाउँका आफ्ना सहकर्मीहरूसँग खुशी साटिन् । नयाँ पाएको स्ट्रेचर समातेरै...
उनी छोराछोरीसँग रमाउँदै थिइन् । काखमा नौ महिनाको बच्चा पनि थियो । एकाएक सेना उनको घरमा पस्यो । काखमा रहेको बच्चालाई घरमै छाडेर सेनाले उनलाई नियन्त्रणमा लियो । करिब...
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्वयियु) को निर्वाचनमा नेतृत्व हात पार्नका लागि विद्यार्थी संगठनहरूले दौडधुप सुरु गरेका छन् । आउँदो फागुन १४ गते हुने उक्त...
आफ्नै भूमिबाट जहाज चढ्ने कालिकोटवासीहरुको चाहना यहि माघ २९ गते पुरा हुने भएको छ । विगत ३ दशकदेखि निर्माणाधिन कालिकोटको एकमात्र सुनथराली विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगी सकेको...
स्थापना भएको ५० वर्षपछि जिल्ला प्रहरी कार्यालय (जिप्रका) सुर्खेतले नयाँ भवन पाएको छ । टहराबाट सेवा प्रदान गर्दै आएको सुर्खेत प्रहरीले सुविधायुक्त कार्यालय भवन पाएको हो । जिल्ला प्रहरी...
कम लगानीमा नै व्यवसाय सुरु गरेर छोटो समयमा नै लाभ लिन सकिने भएपछि मौरीपालन व्यवसायमा किसानहरू आकर्षित हुन थालेका छन् । किसानहरूले व्यवसायिक रूपमा नै मौरीपालन सुरु गर्न थालेपछि...
बसपार्क सुर्खेत निवासी अनिल बिसी वीरेन्द्रनगर नगरपालिकाको कार्यालय धाउन थालेको पाँच दिन भइसकेको छ । घर निर्माण गर्ने स्वीकृति लिनका लागि उनी पाँच दिनदेखि लगातार नगरपालिका धाइरहेका छन् ।...
सुर्खेतमा तीन हजार भन्दा बढी मतदाता थपिएका छन् । निर्वाचन कार्यालयले पछिल्लो पटक गरेको फोटोसहितको मतदाता नामावली संकलनका क्रममा ३ हजार एक सय ७४ जना नयाँ मतदाता थप भएका...