साझा बिसौनी संवाददाता सुर्खेत, ८ माघ । वीरेन्द्रनगर ८ का देवकुमारी पाण्डेले मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई आफूले सहयोग बोलेको बाँकी रकम करिब ८ वर्षपछि हस्तान्तरण गरेकी छन् । उनले वि.सं. २०६५...

साझा बिसौनी संवाददाता सुर्खेत, ७ माघ । प्रदेश सभाका सांसदहरूले विकासको ‘कर्णाली मोडेल’ कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । प्रदेश नम्बर ६ को भूगोल सुहाउँदो र गरिबी र अभावले...

साझा बिसौनी संवाददाता सुर्खेत, ६ माघ । मध्यपश्चिम क्षेत्रीय वन निर्देशनालयको भवनमा प्रदेश प्रमुखको कार्यालय स्थापना भएको छ । प्रदेश नम्बर ६ का प्रदेश प्रमुखको कार्यालय, सचिवालय, निवास, बैठक...

साझा बिसौनी संवाददाता सुर्खेत, ५ माघ । प्रदेश नम्बर ६ को अस्थायी राजधानी सुर्खेतलाई तोकिएपछि सहिद परिवारले खुशी व्यक्त गरेका छन् । प्रदेश ६ प्राप्तीका लागि भएको आन्दोलनमा आफन्त...

साझा बिसौनी संवाददाता सुर्खेत, ४ माघ । सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोकेसँगै सुर्खेतमा प्रदेश प्रमुखको कार्यालयमा सिंगार तथा सजावटको प्रक्रिया सुरु भएको छ । प्रदेश प्रमुखको कार्यालय,...

नेपाली कांग्रेस सुर्खेतका संस्थापक नेता हुन्, दुर्गाकेशर खनाल । उनकै पहलमा वि.सं. २०२८ सालमा सुर्खेतमा नेपाली कांग्रेसको शाखा स्थापना भएको थियो । वि.सं. २००३ सालमा दुर्गाकेशर जन्मिएपछि उनको परिवार...

साझा बिसौनी संवाददाता सुर्खेत, २ माघ । वीरेन्द्रनगर नगरपालिका क्षेत्रमा भूकम्प प्रतिरोधी भौतिक संरचना निर्माण गर्नेक्रम बढेको छ । २०७२ साल वैशाख १२ गते गएको भूकम्पपछि वीरेन्द्रनगरमा भूकम्प प्रतिरोधी...

साझा बिसौनी संवाददाता सुर्खेत, १ माघ । बालबालिकालाई कुपोषणबाट जोगाउन सुर्खेतको ग्रामीण क्षेत्रका महिलाहरू अग्रसर भएका छन् । बालबालिकामा कुपोषणको समस्या देखा पर्न थालेपछि यहाँका महिलाहरूले यसको न्यूनीकरणका लागि...

साझा बिसौनी संवाददाता सुर्खेत, ३० पुस । आमाले सानैमा छोडेर दोस्रो विवाह गरिन् । बुबाले पनि दोस्रो बिहे गरे । केही महिनासम्म त उनले अभिभावकको माया पाए । तर...

साझा बिसौनी संवाददाता सुर्खेत, ३० पुस । बराहताल गाउँपालिका–४ का १३ वर्षीय सुवास गुरुङ शनिवार एकसरो लुगाको भरमा भेरी किनारमा रहेको वडा कार्यालयमा आइपुगेका थिए । उनले लगाएको विद्यालय...

साझा बिसौनी संवाददाता सुर्खेत, २९ पुस । राष्ट्रियसभाको निर्वाचनका लागि सुर्खेतमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । प्रदेश नम्बर ६ बाट निर्वाचित हुने राष्ट्रिय सभाका सदस्यहरूको छनौट गर्न...

नियम मिच्ने चालकलाई जोगाउन ट्राफिक प्रहरीलाई थर्काए साझा बिसौनी संवाददाता सुर्खेत, २६ पुस । सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्ट बुधवार दिउँसो वीरेन्द्रनगरको बुद्धपथ नजिकै ड्यूटीमा रहेका ट्राफिक प्रहरीसँग...