सीता वली, सुर्खेत : गत शुक्रवार जुनीचाँदे गाउँपालिका जाजरकोटका अध्यक्ष कृष्णबहादुर केसी आठ लाख रूपैयाँ घुससहित सुर्खेतबाट रंगेहात पक्राउ परे । कर्णाली प्रदेश विकास परिषद्को बैठकमा सहभागी हुन सुर्खेत...

आवरण संवाद कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योजना बनाइँदैछ । प्रदेश योजना आयोगले त्यसको आधार–पत्र तयार पारेको छ । विभिन्न चरणमा छलफल गरिएको आधार–पत्रलाई अन्तिम रूप दिने तयारीमा आयोग लागेको...

मुना हमाल;  सुर्खेत : – प्रतिव्यक्ति आयः ११४७ अमेरिकी डलर – ग्रार्हस्थ उत्पादनको वृद्धिदरः १९५ – वार्षिक आर्थिक वृद्धिदरः १५५ – निरपेक्ष गरिबी न्यूनीकरणः १०५ – बहुआयामिक गरिबी न्यूनीकरणः...

सुर्खेत : कर्णाली प्रदेशको विकास मोडेल बनाइने भएको छ । पाँच वर्षभित्र समृद्ध कर्णाली निर्माण गर्ने लक्ष्यसहित नयाँ मोडेल तयार गर्न लागिएको हो । प्रदेश योजना आयोगले यसको खाका तयार पारिसकेको...

सीता वली, सुर्खेत : भेरीगंगा नगरपालिका–११ का नरबहादुर थापाले भोगचलन गरिरहेको जग्गाको राजस्व बुझाउँदै आएका छन् । वर्षेनी सरकारलाई जग्गा भोग गरेवापतको राजस्व तिरे पनि उनको जग्गाको रजिष्ट्रेशन भने मालपोत...

सुर्खेत : मुलुकको सबैभन्दा ठूलो भू–भाग ओगटेको कर्णाली सबैभन्दा कम विद्युतीकरण भएको प्रदेश हो । २७ दशमलव २९ प्रतिशत मात्र विद्युुतीकरण भएको कर्णालीको अधिकांश नागरिक विद्युत पहुँचभन्दा पर छन् । तर...

सीता वली, सुर्खेत: कालिकोटका किशोर शाही शारीरिक रूपमा अपाङ्गता भएका व्यक्ति हुन् । स्पाइनल कर्ड ईन्जुरीका कारण उनको मेरुदण्डमा समस्या छ । त्यसैले ह्वीलचियरको साहारामा हिँड्छन् । यसैपनि सुविधायुक्त...

सुर्खेत : कर्णाली प्रदेशलाई आइतवार सहयोगापेक्षी सडक मानवमुक्त घोषणा गरियो । तर यो प्रदेशमा रहेका सबै सडक मानवलाई घर वा आश्रममा पुनस्र्थापित गरिसकेपछि गरिएको घोषणा भने होइन । विभिन्न...

सुर्खेत : अब कुनै पनि नागरिकले सडक जीवन बाँच्नु नपर्ने भएको छ । विभिन्न कारणले सडकमा मागेर जीवन चलाइरहेकाहरूलाई उद्धार गरेर परिवारसँग पुनर्मिलन गराउने गरी कर्णालीमा अभियान सञ्चालन गरिएको छ ।...

सडकमा बाँचेकाहरू

सीता वली, सुर्खेत : दुई सन्तान जन्मिसकेपछि जाजरकोटकी धनसरा बुढाथोकीका श्रीमान्ले दोस्रो विवाह गरे । उनले दोस्रो विवाह मात्रै गरेनन् धनसरालाई घरनिकाला समेत गरे । नाबालक छोराछोरी साथमै लिएर...

सीता वली, सुर्खेत : पञ्चपुरी नगरपालिका–८ माझीगाउँकी कल्पना नेपाली पेसाले शिक्षक हुन् । गाउँकै नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा अध्यापन गराउँदै आएकी उनलाई छाउपडी प्रथा अन्धविश्वास मात्र हो भन्ने थाहा छ ।...

सुर्खेत : कर्णाली प्रदेश सरकारले सुर्खेतमा केबुलकार सञ्चालन गर्ने सपनालाई फेरि ब्युँताउने भएको छ । सुर्खेतको वीरेन्द्रनगर बजारदेखि सिद्धपाइलासम्म केबुलकार सञ्चालन गर्ने योजनाको सम्भाव्यता अध्ययन थाल्ने तयारीमा प्रदेश सरकार...