साझा बिसौनी संवाददाता सुर्खेत, ३ माघ ।  वीरेन्द्रनगरमा सञ्चालन भएको राष्ट्रिय पर्यटन, कृषि तथा लघुउद्यम महोत्सव सम्पन्न भएको छ । पर्यटन विकास मञ्च सुर्खेतले आयोजना गरेको महोत्सव आइतवार सम्पन्न...

साझा बिसौनी संवाददाता सुर्खेत, ३ माघ ।  यस दैनिकका सम्पादक ललितबहादुर बुढा पुरस्कृत भएका छन् । पर्यटन विकास मञ्च सुर्खेतले यस वर्षको पर्यटन पत्रकारिता पुरस्कारबाट सम्पादक बुढालाई सम्मान गरेको...

साझा बिसौनी संवाददाता मुगु, ३ माघ ।  दुर्गम हिमाली जिल्ला मुगुका गाउँमा ठन्डीसँगै फैलिएको मौसमी रुघाखोकीले दुई सातायता १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वृद्धवृद्धा बढी छन्...

साझा बिसाैनी स‌वाददाता दैलेख, ३ माघ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा दैलेखको अध्यक्षमा नरेन्द्र थापा चयन भएका छन् । संघको आइतवार सम्पन्न अधिवेशनले थापाको अध्यक्षतामा...

साझा बिसौनी संवाददाता सुर्खेत, ३ माघ ।  अख्तियार दुरूपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय सुर्खेत अन्तर्गतको सम्पर्क कार्यालय कोहलपुरले घुस लिँदा लिँदै १ नम्बर नापी कार्यालयका सर्वेक्षक जीवच्छलाल यादवलाई पक्राउ...

साझा बिसौनी संवाददाता सुर्खेत, २९ पुस । नेपाल पत्रकार महासंघ सुर्खेतले पछिल्ला दिनमा जिल्लाका पत्रकारमाथि विभिन्न पक्षबाट भएको दुव्र्यवहारको घटनाप्रति भत्र्सना गरेको छ । महासंघको बुधवार वीरेन्द्रनगरमा सम्पन्न बैठकले...

साझा बिसौनी संवाददाता सुर्खेत, २९ पुस ।  सुर्खेतमा नयाँ प्रमुख जिल्ला अधिकारी (सीडीओ) आउने भएका छन् । यहाँका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमको बुधवार सरुवा भएपछि नयाँ सीडीओ सुर्खेत...

साझा बिसौनी संवाददाता जाजरकोट, २९ पुस ।  सरकारले हलिया परिचयपत्र दिएका एक व्यक्तिको नाममा ४३ रोपनी जग्गा रहेको पाइएको छ । ‘क’ वर्गको हलिया परिचयपत्र लिएका दसेरा–८ का कालीबहादुर...

साझा बिसौनी संवाददाता काठमाडौ, २९ पुस ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने चार बहालवाला मन्त्रीलाई पाँच हजार जरिवाना तिराउने निर्णय गरेको छ । यस्तै पूर्व अर्थमन्त्री रामशरण...

साझा बिसौनी संवाददाता सुर्खेत, २९ पुस ।  कल्याण गाउँ विकास समितिको गाउँ परिषद् बुधवार सम्पन्न भएको छ । परिषद्ले आगामी आर्थिक वर्ष २०७३÷०७४ का लागि ३५ लाख ६० हजार...

साझा बिसौनी संवाददाता सुर्खेत, २९ पुस । बहुउद्देश्यीय सहकारी संघ लिमिटेड सुर्खेतको तेस्रो साधाणसभा बुधवार सम्पन्न भएको छ । संघका अध्यक्ष चन्द्रप्रसाद थानीको सभापतित्व तथा राष्ट्रिय सहकारी संघका सञ्चालक...

साझा बिसौनी संवाददाता काठमाडौं, २९ पुस ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त केशव बरालले अख्तियार विरुद्ध नै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । एक सातापछि सकिन लागेको आफ्नो...