‘पहिला मागें, त्यसपछि भगाएँ’

रथ चल्नलाई दुई पांग्राको आवश्यकता हुन्छ । एक पांग्राले मात्र रथ चलाउन सम्भव हुँदैन । त्यस्तै हो मान्छेको जीवन पनि । हरेक मान्छेलाई एक्लै जीवन बिताउन गाह्रो हुन्छ ।...

पहिलो भेटमै विवाह प्रस्ताव

१९ वर्षको अल्लारे उमेर थियो । साथीहरूको लहैलहिमा लागेर घरबाट विहे गर्छु भन्दै निस्किएको मान्छे । घरको सहमति भने थिएन । जबरजस्ती घरबाट विहे नै गर्छु भन्दै निस्किए टेकेन्द्र...

पिता बलबहादुर खड्का र माता मैनकला खड्काको कोखबाट वि.सं. २०३० सालमा दैलेखमा जन्मिएका मदन खड्काको बाल्यकाल सामान्य र संघर्षसँगै बित्यो । पहाडमा जन्मिएका कारण बाल्यकालदेखि नै खड्काले निकै संघर्ष...

वारिपारिको गाउँ तर घाँस–दाउरा काट्ने वन भने एउटै थियो । गाइ–बाख्रा चराउनसँगै जाने गर्थे । मेलापात गर्दा भेट भइरहन्थ्यो । यिनै भेटहरूले दुवैको मनमा एकअर्काप्रति प्रेमको अंकुरण गराइसकेको रहेछ...

शिखर नभेटिने पहाडको यात्रा हो जीवन ! किशोर कँडेल र उनकी जीवनसाथी पूर्णा थापा (कँडेल)ले आफ्नो जीवनभोगाइका अनुभव र अनुभूतिबाट जीवनको यस्तो परिभाषा निकाले । जिउने कला जानिएन भने...

जीवनको मोडमा अनगिन्ती साथीहरू भेटिन्छन् अनि छुटिन्छन् । तर, जीवन सँगसँगै काट्नको लागि एउटा यस्तो साथीको आवयश्कता पर्छ जो साथीले जीवनको हरेक सुख दुःखमा साथ दिन सकोस् । हाँसोमा...

नवराज बस्नेत सानैदेखि बोटबिरुवालाई प्रेम गर्थे । घर वरिपरि करेसा बारी बनाउने उनको बाल्यकालदेखिको रुची थियो । उनले बाल्यकालमा भविष्यमा के बन्ने भन्ने त सोचेका थिएनन् तर, बाल्यकालको छापले...

उनी ६ वर्षको थिए । घर राम्रैसँग चलेको थियो । दुई दम्पत्तीको साथमा एक्लो सन्तानको रूपमा रहेका वलवीर सुनारको परिवार सुखी साथ जीवन बिताइरहेको थियो । एक दिन अचानक...

व्यक्तिपिच्छे जीवन जिउने फरक–फरक तरिका हुन्छन् । कसैको जीवन सुखमय हुन्छ भने कसैको दुखमय हुन्छ । हुन त जीवनमा जसले दुःख, मेहेनत गरेको हुन्छ र जीवनलाई संघर्षको बाटोमा लैजान...

साथीहरुले खोजिदिएको जोडी

पिता रामबहादुर केसी र माता सुन्तली केसीको कोखबाट २०३२ सालमा जन्मिएका चित्र केसीको बाल्यकाल आधा नेपाल र आधा भारतमा बित्यो । कक्षा १० सम्म भारतमा पढेका उनी उच्च शिक्षा...

चन्द्राको पनि पढेर जीवनमा केही राम्रो गर्ने लक्ष्य र उद्देश्य थियो । चन्द्रा भर्खर एसएलसी दिएर बसेकी थिइन् । घरमा उनलाई माग्न केटा आए । उनलाई लागेको थियो आफ्नो...

सम्बन्ध सिसा जस्तै हो । एक पटक फुटेको सिसा फेरि–फेरि जोड्न नसके जस्तै सम्बन्धको विश्वास पनि एक पटक टुटेपछि जोड्न मुश्किल नै हुन्छ । सम्बन्धलाई जति तोड्न सजिलो हुन्छ,...