हामी सामाजिक बन्ने कहिले ?

पहिले समाज भेदभावको कुरा खुबै सुनायो । जातीय आधारमा भेदभाव । आर्थिक आधारमा भेदभाव तथा समाजिक भेदभाव । मानिस मानिसबीच भेदभाव । छोएको पानी नखाने तथा घरमा समेत छिर्न...

भेरी नदीको किनारै किनार उभो र उधो लाग्दा बाल्यकालदेखि नै नदी किनारका विराट बगर, काँठ, बालुवा, ढुङ्गामै उम्रिएको काँसघारी र बाँसघारीलाई बासस्थान बनाएका चराचुङ्गी अनि प्राणीहरूले सधैं म जस्तालाई...

यही मंसिर २३ गतेदेखि सुर्खेतमा ‘लगानी वर्ष २०७३ को आधार, दिगो आर्थिक समृद्धिको पूर्वाधार’ भन्ने नारासहितको कर्णाली एक्स्पो २०१६ अन्तर्राष्ट्रिय व्यापार मेला सञ्चालन भइरहेको छ । सुर्खेत उद्योग वाणिज्य...

अध्ययन, अध्यापन र अभिभावक

शिक्षालाई सामान्य अर्थमा आदर्श एवम् कर्मशील मानव जीवन तयार गर्ने सर्वोत्तम साधनका रूपमा मानिन्छ । मानव सभ्यताको प्रारम्भदेखि नै यसका मानवीय जीवनको सार्थकता सभ्य समाजको गतिशील शिक्षामा नै निर्भर...

नेपालको संविधान २०७२ अनुसार प्रदेश नम्बर ६ मा १० वटा जिल्ला समावेश छन् । संविधानको अनुसूची ४ ले प्रदेश नम्बर ६ मा राप्तीका रुकुम (आधा), सल्यान, भेरीका जाजरकोट, सुर्खेत,...

सरकारले संविधान संशोधन प्रस्ताव संसद सचिवालयमा दर्ता गराएपछि आज देशको राजनीतिमा यस विषयले निकै चर्चा पाएको छ । यसका साथै देशका विभिन्न भागहरूमा आन्दोलनका झिल्का र केही ठाउँमा त...

विदेश मोह : मातृभूमिलाइ धोका ?

कसैको लागि सौख बनेको छ, कोही रहर तथा कोही बाध्यताले । वर्तमान समयमा हाम्रो समाजमा चलिरहेको एउटा परम्परा भनौ या अरु नै केही, विदेश । युवाहरूको लागि सबैभन्दा सजिलो...

सुन्दर कर्णालीको समृद्ध सपना

‘सपना त्यो होइन जो निदाएको बेला देखिन्छ, सपना त्यो हो जसले निदाउन दिदैंन’ भन्ने भनाइ जस्तै भएको छ कर्णालीको सपना । कर्णालीले देखेको सपना साकार नभएरै कयौं कर्णाली बासीहरू...

आदरणीय जीतबहादुर शाहज्यू जिशिअ, जिल्ला शिक्षा कार्यालय सुर्खेत । आधारभूत तहमा करिब ९८ प्रतिशतभन्दा बढी खुद भर्नादर भएको र ९५ प्रतिशत भन्दा बढी साक्षरता प्रतिशत रहेको तथा एउटा विश्वविद्यालय...

सधैं संक्रमणकाल ?

एउटै शब्दले धेरै लामो समयसम्म प्रतिनिधित्व गरेको उदाहरण बनेको छ, नेपाल । धेरै वर्षदेखि अझ भनौं माओवादीे हिंसाको अवतरण र दोस्रो जनआन्दोलनको समाप्तीसँगै हामी सबैले सबैभन्दा बढी प्रयोग गरेको...

सोह्र दिने अभियान कति सार्थक ?

धार्मिक ग्रन्ध वेदमा भनिएको छ, ‘जहाँ नारीको पूजा हुन्छ, त्यहाँ भगवान्को बास पनि हुन्छ ।’ वास्तवमा महिला श्रृष्टिकर्ता हुन् । मानिसलाई संसार देखाउने जननी हुन्, माता हुन्, श्रृष्टि निर्माता...

काङ्ग्रेस नेतृ सुजाता कोइरालालाई उपचार खर्चबापत ५० लाख दिने सरकारको निर्णय र व्यवस्थापिका संसदका सदस्य सांसदहरूको सवा लाख मासिक तलबभत्ताको चर्चा छ । विद्यार्थी सङ्गठनहरूले सांसदहरूको सुविधामा भएको यस...