सुर्खेत जिल्ला । पहिले एक, त्यसपछि दुई, अब जम्मा तीन नगरपालिका । वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका र सुभाघाट गंगामाला नगरपालिका । वीरेन्द्रनगर नगरपालिकामा वडाहरू थप भए । विभिन्न गाउँ...
जनआन्दोलनको आगोबाट जन्मेको संविधानले थुपै्र सपना पनि जन्मायो । कैयौं सपनाहरू नब्यूँझिदै बिर्सिनु प¥यो । सदियौंदेखिको उत्पीडन, विकटता र गरिबीलाई डाँडो कटाउने सपनाले आन्दोलनको आगो बलेको हो । बहादुर...
उग्रराष्ट्रवादी छवी बनाएका डोनाल्ड जोन ट्रम्प अमेरिकाको ४५ औं राष्ट्रपतिमा निर्वाचित हुँदा सारा विश्व तरङ्गित त भएको छ नै त्यसका साथसाथै मानिसमा केही अचम्म र केही शङ्का पनि उत्पन्न...
उदाहरण एक : मन्दिर मर्मतको लागि केही रकम आवश्यक थियो । तत्काल अन्य कुनै पनि स्रोतबाट त्यो रकम आउन सम्भव थिएन । कुनै एउटा व्यक्तिले त्यति धेरै रकम खर्च...
समाजमा एउटा मानसिकता अझै विद्यमान नै छ, ठुलोपंती । यहाँ सबै ठुलो छन् । मानिसहरूलाई आफुलाई ठुलो कहलाउन हदै सम्म पनि जाने गर्छन् । तर ठुलो कन मानेमा ?...
‘सम्बद्र्धन बाल अधिकारको, कार्यान्वयन संविधानको’ भन्ने मूल नारा रहेको यस वर्षको बालदिवस भाद्र २९ (सेप्टेम्बर १४) लाई सन्दर्भ जोड्ने हो भने हामीले यसलाई नेपालमा भिœयाएको करिब २६ वर्ष पुगेको...
केही कुरा दर्शन भन्दा पनि बाहिर हुन्छन् । केही कुरा आदर्श भन्दा पनि बाहिर हुन्छन् । केही कुरा यो समाजको मर्यादाले तोकेको सीमा भन्दा पनि बाहिर हुन्छन् । केही...
थारु तराईको मूल आदिवासी जनजाति हुन् । यिनीहरूको आफ्नै भाषा, संस्कृति, साहित्य संस्कार, सामाजिक मान्यता, रहनसहन, भेषभूषा, लवाइ–खवाइ, नाचगान, चाडपर्व, पूजापाठ, देवीदेवता आदि रहेका छन् । यो जातिको सबैभन्दा...
नागरिक अधिकार बहालीको लागि नेपाली आमाका सपुतहरूले आफ्नो ज्यानको बाजी लगाए । राज्यलाई सुमुन्नत, अधिकारमुखी तथा सुशासनयुक्त बनाउनका लागि जहाँनिया राणा शासनका विरुद्ध उभिए । सामाजिक विभेदको विरुद्धमा ती...
वीरेन्द्रनगर बजार वरपरको सडकको स्थिति अत्यन्त लापरवाहीपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । सडकमा ट्राफिक व्यवस्थापनका लागि केही प्रयास त भएको हो, जो देखिएको पनि कहीं कतै तर सडकमा हिँड्ने व्यक्तिलाई...
विवाह गर्ने वा नगर्ने भन्ने विषय प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार हो । मानवअधिकारको दृष्टिकोणबाट आफूले रोजेको व्यक्तिसँग विवाह गर्न पाउने र आफ्नो भविष्यको मार्गचित्र तय गर्ने प्रत्येक नागरिकको हक...
-हरि अधिकारी- नेकपा एमाले पार्टी नागरिकका जनजीविकाका सवाल सम्बोधन गर्न अब राजनीतिको मार्गदर्शन आवश्यक भएको मान्यता राख्दछ । समय सापेक्ष दलका नीति, विचार र सिद्धान्त परिमार्जन गर्न मुख्य रूपमा...