टेण्डर माफिया सल्बलाउदै

समाजमा एउटा मानसिकता अझै विद्यमान नै छ, ठुलोपंती । यहाँ सबै ठुलो छन् । मानिसहरूलाई आफुलाई ठुलो कहलाउन हदै सम्म पनि जाने गर्छन् । तर ठुलो कन मानेमा ?...

‘सम्बद्र्धन बाल अधिकारको, कार्यान्वयन संविधानको’ भन्ने मूल नारा रहेको यस वर्षको बालदिवस भाद्र २९ (सेप्टेम्बर १४) लाई सन्दर्भ जोड्ने हो भने हामीले यसलाई नेपालमा भिœयाएको करिब २६ वर्ष पुगेको...

केही कुरा दर्शन भन्दा पनि बाहिर हुन्छन् । केही कुरा आदर्श भन्दा पनि बाहिर हुन्छन् । केही कुरा यो समाजको मर्यादाले तोकेको सीमा भन्दा पनि बाहिर हुन्छन् । केही...

थारु तराईको मूल आदिवासी जनजाति हुन् । यिनीहरूको आफ्नै भाषा, संस्कृति, साहित्य संस्कार, सामाजिक मान्यता, रहनसहन, भेषभूषा, लवाइ–खवाइ, नाचगान, चाडपर्व, पूजापाठ, देवीदेवता आदि रहेका छन् । यो जातिको सबैभन्दा...

ओझेलमा परेका सहिद

नागरिक अधिकार बहालीको लागि नेपाली आमाका सपुतहरूले आफ्नो ज्यानको बाजी लगाए । राज्यलाई सुमुन्नत, अधिकारमुखी तथा सुशासनयुक्त बनाउनका लागि जहाँनिया राणा शासनका विरुद्ध उभिए । सामाजिक विभेदको विरुद्धमा ती...

वीरेन्द्रनगर बजार वरपरको सडकको स्थिति अत्यन्त लापरवाहीपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । सडकमा ट्राफिक व्यवस्थापनका लागि केही प्रयास त भएको हो, जो देखिएको पनि कहीं कतै तर सडकमा हिँड्ने व्यक्तिलाई...

विवाह गर्ने वा नगर्ने भन्ने विषय प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार हो । मानवअधिकारको दृष्टिकोणबाट आफूले रोजेको व्यक्तिसँग विवाह गर्न पाउने र आफ्नो भविष्यको मार्गचित्र तय गर्ने प्रत्येक नागरिकको हक...

-हरि अधिकारी- नेकपा एमाले पार्टी नागरिकका जनजीविकाका सवाल सम्बोधन गर्न अब राजनीतिको मार्गदर्शन आवश्यक भएको मान्यता राख्दछ । समय सापेक्ष दलका नीति, विचार र सिद्धान्त परिमार्जन गर्न मुख्य रूपमा...

अहिलेको संसार अर्थात् वर्तमान विश्व मात्रै दुई धारमा हिँडिरहेको छ । बीसौं शताब्दीका सबैभन्दा महान बुद्धिजीवि मानिने कार्लमाक्र्सको पक्षमा र उनको विपक्षमा । त्यसो त तेस्रो विचार उती नै...

-दिनेश गौतम- खुला रूपमा जनताले राजनीति सुरु गरेको वा गर्न पाएको भनेकै प्रजातन्त्रको स्थापना पछि नै हो भनेर हामीले धेरै पटक अध्ययन गरेका छौं । वि.सं. २००७ सालपछि नेपालको...

वास्तवमा केपी शर्मा ओलीको राजीनामा पश्चात् मुलुकको राजनीतिले नयाँ बाटो समातेको छ । ओलीको बहिर्गमनपछि अब सम्पूर्ण नेपाली नागरिकहरूलाई स्पष्ट थाहा हुने बेला आयो कि जसले नेपालको हित चाहन्छ...

जीत र हार यी दुई शब्दहरू अन्तरविरोधी अर्थ राख्ने शब्दहरू हुन् । यी दुई शब्दहरू मध्ये एउटा नभइ अर्काेको अस्तित्व रहन सक्दैन । जस्तै जीत नभइ हार हुँदैन र...