पूर्वमा मुस्ताङ, उत्तरमा तिब्बत, दक्षिणमा रुकुम र जाजरकोट, पश्चिममा जुम्ला र मुगुबीच रहेको डोल्पा जिल्ला नेपालकै सबैभन्दा ठूलो क्षेत्रफल तथा कम जनघनत्व भएको पछिल्लो जिल्ला हो । तत्कालीन जुम्ला...

समृद्धिको आधार

देशमा पुनः प्रादेशिक सीमांकनको बहस चलिरहेको छ । सरकारले प्रदेश नम्बर ५ लाई विभाजन गरेको छ । यो प्रदेशका पहाडी र तराईका जिल्लाहरू अलग गर्ने प्रस्ताव संसदमा दर्ता भएको...

त्रिभुवन विश्वविद्यालयले आउँदो फागुन १४ गते देशभर स्ववियुको निर्वाचन गर्ने तयारी गरेको छ । निकै अगाडि घोषणा भएको भए पनि उमेर हदको विवाद र अन्य विवादको कारण तोकिएकै मितिमा...

थारु जाति र माघी पर्व

थारु जातिको आफ्नो पहिचान बोकेको महान् राष्ट्रिय पर्वलाई स्थान विशेष अनुसार माघ, माघी, माघे संक्रान्ति, माघी देवानी भन्ने गरिन्छ । माघी पर्व थारुहरूको सबैभन्दा ठूलो पर्व रहेकोले यसलाई परापूर्वकालदेखि...

हाम्रो राष्ट्र नेपाल जलसम्पदाको हिसाबले सम्पन्न रहेको छ । यहाँ ठूला साना गरेर ६ हजार भन्दा बढी नदी नालाहरू छन् । नेपालमा हिउँ पग्लिएर अविरल रूपमा सधैं बगिरहने ठूला...

वि. सं. १७७९ पौष २७ गते पृथ्वीनारायण शाहको जन्म गोरखा दरबारमा भएको थियो । नेपालको इतिहासमा पृथ्वीनारायण शाहको महत्वपूर्ण योगदान रहेको पाइन्छ । स–साना टुक्रे राज्यहरूलाई एउटा सिंगो राज्यको...

सन् २००७ जनवरी १५ मा नेपाल धर्मनिरपेक्ष राज्य घोषित भयो । तत्कालीन अन्तरिम संविधानमा नेपाललाई धर्म निरपेक्ष देश बनाइएको थियो जुन अहिलेको संविधानमा पनि यथावत नै छ । मूलतः...

जाजरकोट जिल्लाको भू–बनौट नेपालकै कमजोर भएकाले अति संवेदनशील जिल्लामा राखिएको छ । जाजरकोट जिल्लामा सबैभन्दा बढी मकै, त्यसपछि गहुँ अनि धान उत्पादन हुँदै आएको छ । जिल्लाको ठूलो भू–भाग...

संवेदनशीलता खै ?

चितवनको भरतपुर वीरेन्द्र बहुमुखी क्याम्पसको अगाडिको चौकमा रहेको स्टेशनरीबाट एउटा मानिसले रिर्चाज कार्ड किने । सो पसलमै उनले त्यो स्क्र्याच गरे र त्यो कार्ड अगाडि सडकमा फाले । त्यो...

जातीय द्वन्द्व किन ?

केही हप्ता पहिले मंगोल नेशनल अर्गनाइजेशनको कार्यक्रममा लगाइका नारा तथा चर्काइएका भाषणहरूले सुर्खेतको बजारलाई निकै ततायो । हरेक चिया पसलमा यसबारे गफ नसुन्ने गिलासहरू थिएनन् सायद ? मानिसहरू आ–आफ्नै...

नेपालको संविधान २०७२ ले अबको विकासको ढाँचालाई प्रादेशिक स्वरूप दिएर पुरानो परम्परित काठमाडौं–सिंहदरवार केन्द्रित ढाँचालाई विस्थापन गर्ने सुनिश्चितता दिएको छ । यस खालको नविनतम नेपाली विकास ढाँचाप्रति शंका उपशंकाहरू...

एकातिर समाज परिवर्तनको कुरा अर्कोतिर शान्तिपूर्ण समाजमा आतंक मच्चाउने खराब विचारहरूको प्रत्यरोपन । हिजोसम्म हामी आफैलाई आफ्नो संस्कृति, रीतिरिवाज, धर्म, परम्परा, भाषा, भेषभूषाको महत्व थिएन । अहिले हामीले शिक्षा...