सल्यान कोटवाडाका रसायनशासत्री मित्र युवनकुमार वलीले मलाई धेरैपटक सुनाइसकेका छन् कि सल्यान जिल्लाको भौगोलिक आवस्थिति छिमेकी जिल्लाभन्दा धेरै माथि छ । वलीको निश्कर्ष मेरा लागि ‘कि सेन्टेन्स’ बनेको छ...

आउ साथी, खेलौं होली

होली नेपालीहरूले मनाउने एक प्रमुख चाड पनि हो । हिन्दु संस्कृतिमा होली पूर्णिमाको दिन मनाइन्छ अर्थात् प्रत्येक वर्षको फागुनशुक्ल पूर्णिमामा होली पर्व पर्ने गर्दछ । नेपाल, भारत तथा अन्य...

‘बदलिदो परिस्थितिमा कामकाजी महिला, सन् २०३० सम्ममा बराबरी पाइला’ भन्ने अन्तर्राष्ट्रिय नारा र ‘महिला सम्मानको आधार सीपयुक्त हात र स्वरोजगार’ भन्ने राष्ट्रिय नाराका साथ १०७ औं अन्तर्राष्ट्रिय नारी दिवस...

सेवाग्राहीलाई सास्ती

बगेर फेरि बास काँ बस्छे भेरी लिनुछैन दिनुछैन नाइ किन तेरी–मेरी ? बाघले सिकार मा¥यो हेर तेलपानी चुरेका उकाली फेरो आइजा रेल पनि कानुनी दायित्वसित निभि निकुञ्ज डढेलो सरकारी...

प्रस्तावित कर्णाली प्रदेश र यसभित्र बसोबास गर्ने जनताको कृषि विकल्पविहीन, बाध्यकारी, परम्परित पेसा हो । यो क्षेत्रमा विकटता छ । विकासमा पहुँचको अभाव छ । राज्यको प्रमुख कुर्सीमा यस...

राष्ट्रिय योजना आयोगले केही महिना अघि ल्याएको चौधांै योजना २०७३/०७४–०७५/०७६ ले उत्पादनशील रोजगारीउन्मुख र न्यायपूर्ण वितरणसहितको उच्च आर्थिक वृद्धिद्वारा द्रूत गरिबी न्यूनीकरण गर्दै आर्थिक सामाजिक रूपान्तरण गर्ने उद्देश्य राखेको...

सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेको छ । २०७४ वैशाख ३१ गते देशभर एक्कैपटक समावेशी व्यवस्थासहितको स्थानीय तहको निर्वाचन हुँदैछ । इतिहासमै यो निर्वाचनलाई महŒवका साथ हेरिएको छ ।...

परापूर्वकालदेखि प्रकृतिको निर्माणसँगै मानव समाजको उत्पत्ति भयो । सुर्खेत उपत्यकाको एकीन इतिहास हालसम्म फेला परेको छैन । यसबारे फरक–फरक भनाइ रहेको पाइन्छ । यो उपत्यकालाई कसैले दोभानचौर भन्ने गरेका...

निर्दलीय पञ्चायतकालको पत्रकारिता फरक धारको थियो । एक दलीय व्यवस्थामा निरंकुश राजतन्त्रको गुणगान गाउने सञ्चारमाध्यम थिए । सरकार नियन्त्रित राष्ट्रियस्तरका सञ्चारगृहका पत्रकारहरू दरबारबाट निर्देशित र नियन्त्रित थिए । त्यो...

विकासको आफ्नै गति हुन्छ । विकासको आफ्नै नियम हुन्छ । विकास आफ्ै प्रभाव हुन्छन् । पूर्वाधार विकासको क्रममा जनताको स्वास्थ्य तथा अन्य सामाजिक प्रभावहरूलाई नहेरेरै विकासका कार्यहरू अगाडि बढाउँदा...

जिल्लाको पर्यटन विकास र इतिहास लेखनका लागि यही फागुन १२ देखि २२ गतेसम्म दैलेख बजारमा राष्ट्रिय कृषि, उद्यम, घरेलु तथा व्यापार मेला सञ्चालन हुन गइरहेको छ । दैलेख जिल्लामा...

विकासबाट विमुख पश्चिम सुर्खेत

विकासको पनि चरणहरू हुन्छन् । यो क्रमिक रूपमा हुने महŒवपूर्ण प्रक्रिया हो । योजना, लगानी र त्यसको कार्यान्वयनले विकासको प्रक्रियालाई अगाडि बढाउँदै समृद्धितर्फ डो¥याउँछ । विश्वकै विकास यही प्रक्रियाबाट...