‘झल्को लाली ओठको, सडक पुग्यो मोटर चल्यो जुम्ला कालिकोटको…’, ‘जुम्ला, हुम्ला, राराताल कहिले घुम्ने होला ?’ जस्ता सहज लोकगीतले कर्णाली र विशेषगरी कालिकोटलाई प्रतिबिम्वन गरेका छन् । विकासले भाषिक...

सुर्खेतमा स्थापित लगभग ६०० सहकारी संस्थाहरूमध्ये धेरै सहकारी संस्थाहरू अझै पनि आन्तरिक रूपमा पल्र्स विश्लेषण नगर्ने र सोका लागि अन्तिम लेखापरीक्षकको भरपर्ने गरेको पाउँछौं । केही लेखापरीक्षकले पल्र्स विश्लेषण...

बुर्लेखेत !

विगत केही वर्ष यता नेपालमा परिवर्तनका नारा खुबै छरिएका छन् । कति नाराहरूले पूर्णता पाए भने कति नाराहरू नारा मै सीमित रहनुप¥यो । सुरु गरौं देशलाई स्वीजरल्याण्ड बनाउने सोच...

नयाँ बनेको संविधान कार्यान्वयनको चरणमा छ । जस अन्तर्गत आगामी वैशाख ३१ मा स्थानीय तहको निर्वाचन हुँदैछ । यो संविधानका साथसाथै संघीयताको समेत कार्यान्वयनको एक प्रक्रिया हो । विगतका...

भनिन्छ, जसरी एउटा बलियो र मजबुत घर बनाउनका लागि त्यसको जग बलियो हुनुपर्दछ । त्यसैगरी नेपालको अर्थतन्त्र बलियो र सबल बनाउनका लागि पर्यटन क्षेत्रको विकास हुनु जरुरी छ ।...

चुरे पहाड, पहाड र हिमाली भू–भागले बनेको प्रस्तावित प्रदेश नम्बर ६ नेपालको संविधान–२०७२ ले व्यवस्था गरेका सबै प्रदेशभन्दा ठूलो भौगोलिक आयाम बोकेको प्रदेश हो । डोल्पा र हुम्ला जिल्लाहरू...

धुलो, धुँवा, हावा र विशाक्त पदार्थसमेत मिश्रणमा बनेको एउटा बादलजस्तो हावाको सिंगो रूपलाई तुँवालो भन्ने बुझिन्छ । यो तुँवालो गर्मीयाममा डाँडाकाँडाहरू र वनपाखा समेत ढाक्ने गरी फैलिन्छ । यसको...

युग परिवर्तन, विकास र समृद्धिको प्रमुख संवाहकको रूपमा अथ्र्याइएको संविधानसभाको निर्वाचन र संविधानसभाबाटै संविधान जारी गर्ने नेपाली राजनीतिक दलहरूको साझा भिष्म प्रतिज्ञा प्राप्तीका लागि नेपाली राजनीतिक दलहरूको अनेकन व्यवधान...

सुर्खेतलाई नौ वटा स्थानीय तहमा विभाजन गरिएको छ । स्थानीय तहको पुनर्संरचनाका लागि बनेको प्राविधिक समितिले विभिन्न चरणमा गरिएको छलफलका आधारमा एउटा उपमहानगरपालिका, चारवटा गाउपालिका र चारवटा नगरपालिका प्रस्ताव...

राष्ट्रिय सुरक्षा नीति खोइ ?

राज्यले सम्बोधन गर्न नसकेका समस्याहरू केलाउँदै जाने हो भने त्यस्ता समस्याका चाङ बन्छ । वि.सं. २०६९ साल साउनमा आएको भिषण बाढीको चपेटामा परेका धेरै मानिसहरूको उचित व्यवस्थापन हुन सकेको...

१९ वर्षदेखि अस्तव्यस्त रहेको स्थानीय निकायले अब पूर्णता पाउने भएको छ । सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन घोषणा गरी त्यसका लागि तयारी गर्न निर्वाचन आयोगलाई निर्देशन...

समाज जहिलेसुकै विभाजित हुन्छ । विभाजनका बरु विभिन्न कारण, आयाम र पक्षहरू हुन्छन् तर समाज जहिलेसुकै विभाजित नै हुन्छ । हाम्रो समाज पनि विभाजित छ, हाम्रो सामाजिक संरचना पनि...