२०५६ साल हो जस्तो लाग्छ, महिना, गते र बार अहिले ठ्याक्कै याद भएन । म उमेरले त्यस्तै ११ वर्षको हुँदो हुँ । दिनले आफ्नो चम्किलो आकारलाई खुम्च्याउँदै मलिनता पोख्दै...
सम्झना म वीरेन्द्रनगरस्थित देउती नर्सिङ्ग होमको आकस्मिक कक्षको बेडमा छु । र पर्खिरहेको छु, डा.हरी सापकोटालाई । एउटा दुर्घटनामा परेपछि मलाई देउती नर्सिङ्ग होमको इमर्जेन्सी कक्षमा पु¥याइएको थियो ।...
आज स्वर्गीय ऋषिप्रसाद शर्माको १२औं स्मृति दिवस । तत्कालीन संविधानसभा सदस्यका लागि सुर्खेत क्षेत्र न १ बाट उम्मेदवार ऋषिको २०६४ साल चैत्र २६ गते सुर्खेतको लोदे भन्ने ठाउँमा हत्या...
‘सर, तपार्इंलाई हाकिमले बोलाउनुभएको छ ।’ महिनाको अन्तिम दिन । मासिक प्रतिवेदन तयार गर्न व्यस्त थिएँ । पछाडिबाट एक्कासी आएको महिलाको आवाज सुनेर झसङ्ग भएँ । कम्प्युटरको स्क्रीनबाट हटाएर...
(गत अंकको बाँकी) चित्रकार दाजु यादवचन्द्र भुर्तेल मलाई घरमा लिन बसपार्कमा पर्खेर बस्नु भएको रहेछ । म बसबाट ओलिर्न वित्तिकै साइकल डो¥याउँदै भाइ पोखरा आइपुगेकोमा स्वागत छ भन्नुभयोे ।...
मदनप्रसाद शर्मा चिङ्गाड गाउँपालिकाको वडा नं. ४ स्थित बुरुसे झरनाको ठीक उत्तरतर्फ रहेको मालिका सुर्खेतको सबैभन्दा अग्लो चुचुरो हो । यो चुचरोमा सदियौंदेखि काठ र ढुङ्गाबाट निर्माण गरिएको मन्दिर...
(गत अंकको बाँकी) बिहान चार बजे ब्युझिएँ । यो सहरमा चार बजेदेखि नै मस्जिदमा ‘अल्ला हो अकबर..’ ठूलोठूलो स्वरमा माइकबाट बाचन गरेको आवाज आइरहेको थियो । हुन त यो...
पृथ्वीबहादुर सिंह खाना खानका लागि बिहानको ११ बजे गुराँसेमा ओर्लदा बसन्त ऋतुको आगमनसँगै गुराँसे लेकको चारैतिर लालीगुराँस मनै चुड्ने गरी रातो देखिएको थियो । त्यसैसँग गाँसेर नामाकरण गरिएको रहेछ,...
पृथ्वीबहादुर सिंह जीवनको सक्रिय समय सकिएर ६६ औं वर्षसम्म आइपुग्दा मैले मेरो समय निरंकुश सामान्तवादको बिदाई गरी लोकतन्त्र स्थापना गर्नका लागि विभिन्न क्रियाकलापमा संलग्न भइ यही कर्णाली प्रदेशमा खर्चेको...
पृथ्वीबहादुर सिंह खेतीपाती गर्दा बिहानदेखि जाँड खाने बानी बस्यो । उहाँको कुराले मेरो मनलाई छोयो । आजकालका युवाहरू कोही पनि खेतीपाती पशुपालन गर्न मन नपराएर बरु सानो तिनो व्यापार...
मन लगातार समाजवादी चिनको सोशासित क्षेत्र तिब्बत सीमानाको खासा बजार पुग्न अतालिएको थियो । कुनै बेला नेपालीहरू तिब्बतको ल्हासामा कमाउन जान्थे । महाकवि लक्ष्मीप्रसाद देवकोटाले त्यही कर्मलाई मुना मदन...
पृथ्वीबहादुर सिंह म जहाँ जान्छु त्यो स्थानको इतिहास विकास निर्माण, संस्कार, संकृति बुझ्न स्थानीय बुढापाका व्यक्ति भेट्न मन लाग्छ । आज पनि पत्रकार महासंघबाट फर्केर आउँदा बाटोमा शिक्षा अधिकारी...